मिति २०८१/०१/३१ गतेदेखि जेठ ६ गते सम्म सञ्चालन भएको ७ दिने साबुन बनाउने तालिम र मिति २०८१ जेठ ५ र ६ गते सञ्चालन भएको २ दिने च्याउ उत्पादन सम्बन्धि समापन कार्यक्रम तेमाल गाउँपालिका अध्यक्ष श्री चन्द्रबहादुर तामाङज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न।

आर्थिक वर्ष: